दफा ८८
हस्ताक्षर सम्बन्धी अनुमान
: यस ऐनबमोजिम कुनै कारबाहीमा नेपाल सरकारको जुनसुकै सेवामा रहेका जुनसुकै अधिकृतले कुनै दरखास्त, प्रमाणपत्र, पक्राउ पुर्जी, पत्रोत्तर वा अरू कुनै लिखतमा गरेको हस्ताक्षरलाई अन्यथा प्रमाणित भएमा बाहेक निजकै हस्ताक्षर मानिनेछ ।